Hindi Films

कमाई गरेर खुवाउने घरमूलीनै असक्त भएपछि परीवारनै संकटमा (भिडियोसहित )

Unknown | 08:53 | 0 comments

कमाई गरेर खुवाउने घरमूलीनै असक्त भएपछि प्यूठानका तुर्वानको एउटा परीवार आर्थिक संकटमा त परेकोछ नै सानै उमेरमा घरकी सम्पूर्ण जिम्मेवारी जेठी छोरी काधमा आईपरेको छ । १६ बर्षको उमेर देखिनै घरको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएकी रेश्मा कुमाल येतीखेर सात जनाको परीवार पाल्न संगर्ष गरीरहेकी छिन् ।

Category:

0 comments