Hindi Films

प्रेमीले आफ्नै प्रेमीकाको अपहरण गरी ३ दिनसम्म घरमा राखेर बलात्कार

Unknown | 08:25 | 0 comments

३१ जेठ, भारतको कोयंबटूर शहरमा एक जना प्रेमीले आफ्नै प्रेमिकालाई ३ दिनसम्म घरमा राखेर बलात्कार गरेका छन् । प्रेमीलाई प्रहरीले पक्राउ गरि नियन्त्रणमा राखेको छ भने पिडित युवतीलाई आवश्यक उपचारपछी उनको परिवारलाई जिम्मा लगाएको छ । प्रहरीले दिएको जानकारी अनुसार पिडित युवती गत ९ जुन देखि बेपत्ता भएकी थिइन् । छोरी हराएपछि उनको परिवारले प्रहरीमा खबर गरेको थियो । युवती हराएको उजुरी आएपछी प्रहरीले छानविन गर्ने क्रममा युवतीलाई उनकै प्रेमीको घरबाट उद्धार गरेको थियो । प्रेमीलाई पनि उनकै घरबाट पक्राउ गरी थुनामा राखेको छ । एजेन्सी ।

Category:

0 comments