Hindi Films

गर्लफ्रेण्ड गर्भवती भएको भन्दै बाबुलाई झुट बोल्दा झण्डै गयो ज्यान..(भिडियो )

Unknown | 00:51 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
भारतीय विद्यार्थी प्रतिक वर्माले आफ्नो प्रेमिका गर्भवती भएको खबर बाबुलाई सुनाउने निर्णय गर्दा बाबु निकै खुसी होलान् भन्ने सोचेका थिए । तर,२० वर्षका वर्माले बाबुबाट जे रेस्पोन्स पाए, त्यसले उनलाई झण्डै मृत्युको मुखमा पुर्‍यायो । भिडियोमा प्रतीकले बाबु कामबाट घर फर्किएपछि केही भन्नु छ भन्दै कोठाको ढोका लगाएका छन् । प्रतिकले आफ्नो गल्र्डफ्रेण्ड गर्भवती भएको के सुनाएका थिए, ५० वर्षका बाबु सुन्दर वर्माले उनीमाथि लात र मुक्का बर्साए । रिसले आगो भएका सुन्दरले बोटलले छोराको टाउकोमा हान्न थाले । यद्यपि प्रतिक वर्माले बाबुलाई झुट बोलेका थिए । बाबुले के गर्लान भनेर कैद गर्न उनले कोठामा क्यामरा समेत लगाएका थिए । घटनाको भिडियोलाई प्रदिपले यूट्यूबमा अपलोड गरेका छन्, जुन निकै भाइरल भएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments