रविले चितवनमा चलचित्र पत्रकार संघ हाक्ने
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
चलचित्र पत्रकार संघ चितवन शाखाको प्रथम अधिवेशनले रवि अधिकारीको अध्यक्षतामा ९ सदस्यिय कार्यसमिती चयन गरेको छ । संघका केन्दि्रय अध्यक्ष शान्तिपि्रयको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।
आगामी ३ बर्षका लागि नयाँ कार्यसमितीले काम गर्नेछ । चितवन शाखाको नयाँ कार्यसमिती अन्र्तगत उपाध्यक्षमा रामेश्वर रिजाल, सचिवमा गोविन्द अर्याल, कोषाध्यक्षमा हरी कार्की, सह-सचिवमा सागर ढुंगाना, सदस्यमा ज्ञानेन्द्र तामाङ, सन्दिप भट्ट, केशव लोहनी र सुरेन कुँवर छन् ।
संघका केन्दि्रय अध्यक्ष शान्तिपि्रयले शाखासँग सहकार्य गरेर काम गर्न तयार रहेको जनाए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category:



0 comments