Hindi Films

अचम्म ! मोटरसाइकलले यस्तो पनि बोक्छ ?

Unknown | 09:55 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौंका सडकहरुमा गाडीभन्दा मोटरसाइकल बढी गुड्छन् । गन्तव्य छिटो पुग्न सकिने र गाडीको तुलनामा कम मुल्य पर्ने भएकाले मोटरसाइकल मध्यम वर्गको रोजाइमा परेको पाइन्छ । मोटरसाइकल हलुका सामान बोक्न समेत प्रयोग हुने गरेको छ । तर, भिडनाममा भने मोटरसाइकलले हाम्रा ठूला ट्रकहरुले झै सामान बोक्छन । सन् १९९१ मा पहिलो पटक भियतनामको भ्रमण गरेका डच फोटोग्राफर हान्स केक्प भन्छन्-’मैले जे देखेँ, त्यसलाई विश्वास नै गर्न सकिन । मोटरसाइकलमा सिंगो परिवार थियो ।’
१९९५ मा हङकङबाट भियतनाम सरेका उनले मोटरसाइकलमा बडेबडेमानको भारी बोकेकोदेखि सिंगो परिवार चढेको तस्वीरहरु खिचेका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments